Flash

माधव खनाल ,अर्घाखाँची कार्तिक १७

चितुवाको आक्रमणबाट अर्घाखाँचीमा एक बालकको ज्यान गएको छ ।
जिल्लाको ्भुमिकास्थान नगरपालिका वडा नं. ९, ढिकुरा पियाँले स्थित मदन घिमिरेको चार वर्षको छोरा आर्यन घिमिरेको बाघको आक्रमणबाट ज्यान गएको हो ।
साँझ पाँच वजेतीर घरमै आमाको काखमा खेलिरहेका बालक घिमिरेलाई आमाकै काखबाट बाघले खोसेको हो ।
आमाको काखबाट खोसेर फालेपछि पुन बच्चालाई लिएर जंगल भागेको चिथुवाले करीव १०० मिटर तल पुगेर बच्चालाई छोडेर भागेको बुझिएको छ ।
्घाईते बालकलाई उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा ज्यान गएको सामाजिक अगुवा राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

Published date : 2018-11-03

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com