Flash

राघबेन्द्र चौबे (पकडी)कपिलवस्तु

भारत उत्तर प्रदेश सिद्धानगर जिल्लाको हड्डीरोग विशेषज्ञ डा.चन्द्रेस उपध्यायको आर्थिक सहयोगमा महिलाहरुलाई सिलाई मशीन वितरण गरेको छन् । नेपाल भारत सीमा संग जोडिएको कोटीया बजारमा एक कार्यक्रमको आयोजना गरी ५००सय महिलालाई सिलाई मशीन वितरण गरेको छन् । कौशल बिकाश तर्फ महिलालाई आत्म निर्भर बनाउनको लागी सिलाई मशीन वितरण गरिएको हो । सीमा संग जोडिएको पिपरा , सिहोरवा , सुरजी, गुलरी अडवाडिह र कोटियाको बजार गरी ५०० सय महिलालाई आफ्नो जिबीकोपार्जनका लागी मेसिन वितरण गरेको उपध्यायले बताए । आर्थिक स्तिथि कमजोर भएको र बिपन्न परिवारको सदस्यलाई मेसिन वितरणपछि व्यवसायिक रुपमा महिलाहरुले सिलाईकटाईको काम गरेरा आत्मनिर्भर हुनसक्ने उपध्यायले बिश्वास लिएको छन् ।

Published date : 2018-10-17

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com