Flash

२२ असोज २०७५

काठमाडौँ । पोखरामा आगामी कात्तिक ९ देखि २०गतेसम्म पहिलो संस्करणको पोखरा प्रिमियर लिग पिपिएल टी-२० क्रिकेट आयोजना हुँदैछ। आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले पीपीएलको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।साथै आयोजकले पीपीएल हुने पोखरा मैदानको सुन्दर तस्बीर सार्वजनिक गरेको छ। जहाँबाट माच्छापुछ्रे लगायतका हिमालहरु देख्न सकिन्छ।

Published date : 2018-10-08

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com