Flash

सुरज भट्टराई,२२ असोज २०७५सर्बोत्कृष्ट तीज गायिका तर्फ गायिका पारू रन्जितले अवार्ड हात पारेकी छन || थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अन्तिम नतिजामा उनले सो सफलता हासिल गरेकी हुन् ।

बिगत केहि समय अनवरत रूपमा सांगीतीक फांटमा लागी परेकी उनका केही चर्चित गीत संगीत बजारमा हिट छन|| उनि देशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा आफ्नो कला,क्षमता प्रस्तुती गर्दै आएकी छीन |उनले अहिलेसम्म दर्जनौं ,आधुनिक, गीतहरुमा श्वर दिई सकेकी छीन||

Published date : 2018-10-08

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com