Flash

काठमान्डाँै , असोज २२
गायक अजय नगरकोटीको नयाँ “ स्वाथी पनमा” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक अजयको प्रेमको सम्वादलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।
अजय नगरकोटीको शब्द तथा संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । महेश महराको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन र नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ स्वाथी पनमा” गीतमा सुजित्रा राई र निश्चल मगरको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-10-08

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com