Flash

देवानन्द ठाकुर,कपिलवस्तु
असोज २० ,
कपिलबस्तुको शिवराज न.पा.६ श्री प्राथमिक बिद्यालय मोतिनगर मा मिति २०७५ असोज १८ गते देखी २०गते सम्म ३ दिने च्याऊ उत्पादन तालिम सम्पन्न भएको छ ॥ सेभ द चिल्ड्रेनको सहयोगमा कालिका स्वावलम्वन सामाजिक केन्द्रले दलित ,विपन्न,महिला र पुरुषलाई लक्ष्ति गरी आयोजना गरेको हो। कपिलवस्तुका दक्षिण-पश्चिमका तीन वटै स्थानीय तह कृष्णनगर नगरपालिका, विजयनगर गाऊपालिका र शिवराज नगरपालिका गरी समावेशिताको आधारमा ३० जनाको सहभागी रहेको थियो ।
यस तालिमको मुख्य अभिप्राय स्वावलम्बी मुलक सीप सिकाई स्थानीय स्तरमा च्याऊ खेती गरी व्यावसाय गर्न सक्ने उद्देश्यले कृषि प्रबिधिक अजय शर्माले प्रशिक्षण गर्नु भएका हुन र व्यावस्थापक कालिका स्वावलम्वन सामाजिक केन्द्रका किशोर किशोरी बिकास अधिकृत दिनेश चौधरी ज्यु ले गर्नु भएका हुन।

Published date : 2018-10-06

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com