Flash

रौतहट, २७ श्रावण ।

प्रदेश नं २ का रौतहट जिल्लाको बौद्धि माई नगरपालिका वडा नं ९ सरमुजवा टोलको मितेश मिश्रकी छोरी पुजा मिश्र नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (ASI) को तालिम पुरा गरी कार्यक्षेत्रमा अाज देखि जिम्मेवारी सम्हाल्नु भएकी छिन ।
मधेश लगायत अन्य जिल्लाका महिलाहरूको लागि ठूलो गर्वको बिषय बनेको छ । जुन हाम्रो प्रदेशमा बेटी पढाउ, बेटी बचाउ अभियान थाल्नु भएको सरकारको निति प्रति एउटा सामान्य परिवार धेरै दुख गरि छोरा जस्तै छोरीलाई उच्च शिक्षा हासिल गराउन कुनै भेदभाव नगरी अाजको दिनमा मिश्रले छोरीलाई पनि राम्रोसँग मौका दिनुभयो भने समाजको नाम उच्च शिखर सम्म पुर्‍याउन सकिन्छ उदाहरण बनी देखाएकी छिन । मधेश प्रदेश अनलाईनमा खबर छ।

Published date : 2018-08-12

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com