Flash

चन्द्रौटामा सदभाव सहितको वृहत सराय जात्रा ।।

माधव बेल्वासे कपिलवस्तु,कार्तिक ५ सोमवार चन्द्रौटामा वृहत सराय जात्रा निकालिएको छ । दशैंको त्रियोदशीको दिनमा कपिलवस्तुको पश्चिम क्षेत्र शिवराज नगरपालिकाको चन्द्रौटामा धार्मिक सद्भाव सहित दशैंको सराय जात्रा निकालिएको हो । खास गरी पहाडी जिल्लाहरुमा मनाइने सराय जात्रा विस्तारै तराईका जिल्लाहरुमा पनि मनाइन थालिएको छ । घटस्थापनाको दिन पुजा आजा सहित राखिएको दुर्गा भवानीको हातहतियार आज पञ्चेबाजासहित खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर वाखै हो भन्दै सराय नाच नाच्ने गरिन्छ ।

चन्द्रौटामा सदभाव सहितको वृहत सराय जात्रा ।।

माधव बेल्वासे कपिलवस्तु,कार्तिक ५ सोमवार चन्द्रौटामा वृहत सराय जात्रा निकालिएको छ । दशैंको त्रियोदशीको दिनमा कपिलवस्तुको पश्चिम क्षेत्र शिवराज नगरपालिकाको...

अपराध

अर्घाखांचीमा दाजु हत्याका अभियुक्त १४ बर्ष पछि  पक्राउ।

कार्तिक ५ अर्घाखाँची अर्घाखाँचीमा आफ्नै दाजुको हत्या गरि फरार रहेका एक जना पक्राउ परेका छन। जिल्लाको भुमिकास्थान नगरपालिका ८ नुवाकोटका जित बहादुर नेपाली आफ्नै दाजुको हत्या गरि भागेको १४बर्ष पछि पक्राउ परेका हुन। बिजयादशमिको टीका थाप्न ससुरालीमा अाएको बेला उनलाई प्रहरीले प्रकाउ गरेको हो। उनले २०६१असोज ६गते नातामा अाफ्नै दाजु पर्ने बर्ष ३६का हिम बहादुर […]

अर्थ/वाणिज्य

नारायणगढ–मुग्लिन सडक भासियो

सोमवार, कार्तिक ५, २०७५ काठमाडौं । नारायणगढ–मुग्लिन सडक फराकिलो बने लगत्तै सुरु भएको भासिने समस्या थपिंदै गएको छ । सडक फराकिलो बनाउन भतेरीमा पर्खाल लगाएर जमिन पुरेको ठाउँमा चिरा परेलगत्तै १७ किलोमा पनि सडक भासिएको थियो । फेरि भालुढुंगामा १७ किलोको जस्तै समस्या देखा परेको छ । भतेरी बाहेक अरु ठाउँको समस्या नयाँ नभएर पुरानो […]

कला/साहित्य
video

यसरी मनाए युएईमा नेपालीहरुले दशै 

कुमार बस्नेत, युएई नेपालीहरुको महान चाड बिजया दशमिको अवशरमा स्वदेश तथा बिदेशमा रहने नेपालिहरुले रमाईलोका साथ यो पर्ब मनाएका छन...

गणेश र सीताको दशैँ कोशेली ‘ ए प्यारी ’ भिडियो सहित

काठमाडौँ, असोज २८ नेपाली लोकदोहोरी विकाशमा समर्पित म्युजिक बैंक नेपालको प्रस्तुतीमा गणेश धर्ति मगर र सीता धर्ति मगरको आवाजमा सजिएको...

सोनिका रोकायाले दिइन् रुदै भिडियो म्यासेज, सबैको आखा रसाउछ, एक पटक अबस्य हेर्नुहोला (भिडियो सहित)

२६ असोज २०७५ इटहरी इटहरी/ चर्चित मोडल तथा युट्युबर सोनीका रोकाया नेपालीहरुको महान चाड दशैको मुखमै रुदै रुदै देश नफर्किने...

विश्व

हिन्दुसँग प्रेम गरेको भन्दै १८ वर्षे किशोरीलाई ५ घण्टा बाँधेर यातना

मङ्लबार, अशोज २३, २०७५ काठमाडौं । बिहारको नोएडास्थित एक मुस्लिम बस्तीमा १८ वर्षीया किशोरीलाई फरक धर्मका पुरुषसँग प्रेम सम्बन्ध गाँसेको...

इन्डोनेसियामा  शक्तिशाली भूकम्पको धक्का

असोज १२, २०७५| एजेन्सी– इन्डोनेसियामा शुक्रबार ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ। पहिलो धक्का महसुस भएपछि पटक–पटक परकम्प गइरहेको...

भारतलाई धम्की दिदै अमेरिकाले भन्यो:’नसच्चिए कारवाही हुन्छ’

९ असोज,२०७५ काठमाण्डौ । विश्वशक्तिको दौडमा रहेको चीनसँग ब्यापारिक तनाव झेलिरहेको अमेरिका चीनकै छिमेकी मुलुक भारतसँग आमने–सामने भएको छ ।...

खेलकुद

दोस्रो स्वर्गिय महेश बि .क स्मृति क्रीकेट प्रतियोगिता हुने

राम बहादुर बिश्वकर्मा प्युठान /स्वर्गीय महेश बि क को स्मृतिमा क्रिकेट प्रतियोगिता हुने भएको छ । अखिल (क्रान्तिकारि )विद्यार्थी सङगठन...

२२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता:एपिएफ क्लबलाई उपाधि

बागलुङ : नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले...

ट्वान्टी २० विश्वकप क्रिकेट:चीनलाई हराउदै नेपालले पाँचौ जित

बुधबार, अशोज २४, २०७५ काठमाडौं । ट्वान्टी २० विश्वकप क्रिकेटको एसियाली सब रिजनल छनोटमा नेपालले पाँचौ जित हात पारेको छ...

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com